जन आकाश
काठमाडौं । नेकपा (माले) ले सरकारको स्वास्थ्य मन्त्रलायका प्रबक्ताले कोभिड (१९) को उपचार खर्च आफैले ब्यहोर्न गरेको निर्णय प्रति सरकारको बिरोध गरेको छ । आज पार्टीेले प्रेस बिज्ञप्ति प्रकाशित गरी उक्त सरकारका निर्णय तत्काल सच्याउन र बिपन्न बर्गहरुको स्वास्थको रक्षा गर्न र कोभिड (१९) का संक्रमितहरुको उपाचार सरकारले निशुल्क गर्न सुझाव समेत दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend