logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

धनकुटामा राप्रपा नेपालको जिल्ला कमिटी गठन


  • जन आकाश
  • बिहिबार, कार्तिक ६ २०७७

धनकुटा । धनकुटाको हिलेमा राप्रपा नेपालले जिल्ला कार्य समिति गठन गरेको छ । हिजो सुभान सिंह राईको अध्यक्षतामा २१ जिल्ला कार्य समिति र नवराज तामाङको अध्यक्षतामा २१ जना धनकुटा वडा नं. १ को वडा कार्य समिति गठन भएको धनकुटावाट राप्रपा नेपालका नवगठित सुभान सिंह राईले जानकारी दिएका हुन् । कार्यक्रमको समापति सुभान सिंह राईले गरेका थिए भने प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रीय अध्यक्ष लाक्पा तामाङ रहेका थिए ।



कार्यक्रम जिल्ला समिति गठन गरिए सँगसगै बिजया दशमी, दीपावली र छठको शुभकामना आदान प्रदान पनि गरिएको जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend