जन आकाश
काठमाडौं । सांसदहरुको लोगो परिवर्तन हुन लागेको हो । नेपालको नयाँ नक्सा समेटिको नयाँ लोगो संघीय सांसदहरुले पाउने भएका छन ।
सरकारले ३ महिनाअघिनै नेपालको भुभाग लिपुलेक लिम्पुराधुरा, कालापानी समेटिएको नयाँ नक्सा जारी गरेको थियो । सो नक्सासहितको लोगो भने पनि निक्कै भद्धा भएको थियो । सरकारले नयाँ लोगो सार्वजनिक गरेको छ । अव संघीय सांसदहरुलाई सुधारिएको लोगो तयार भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले बनाएको लोगो सुधारिएको अवस्थामा सांसदहरुलाई प्रदान गरिन लागेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend