logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राप्रपा नेपालले वृद्धा आश्रमका  वृद्धाहरुलाइ  खाना खुवायो


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०७७

धनकुटा ।  राप्रपा नेपालले   अनाथ , अपांग र वृद्धवृद्धाहरूलाई राहत उपलब्ध गराउँदै खाना खुवाउने अभियान अन्तर्गत अाज धनकुटा विश्रान्ति वृद्धा आश्रममा केन्द्रिय अध्यक्ष लाक्पा  तामाङको अगुवाइमा   वृद्धवृद्धाहरूलाई खाना खुवाएको बताएका छन् ।
सेवा नै धर्म हाे भन्दै राप्रपा नेपालले आफ्नाे पार्टी काेषकाे १० प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने भनि विगत केही समय अगाडि देखि यस्तो काम संचालन गर्दै आईरहेकाे बताएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend