logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उधोग बाणिज्य महासंघको बरिष्ठमा प्रधान र ढकाल भिड्दै


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०७७

काठमाडौं ।  आसन्न हुन गईरहेको उधोग बाणिज्य महासंघको निर्वाचनको लागि किशोर प्रधान र चन्द्र ढकाल भिड्ने निश्चित भएको छ । महासंघको ५४ औ साधरणसभा चैत्रमा नै हुन लागेको थियो । कोरोनको सक्रमण फैलने डरले सारेर आउदो मंसिर ११,१२,१३ गते हुदै छ । उधोग बाणिज्य महासंघमा जो वरिष्ठ उपाध्यक्ष हुन्छ स्वत अध्यक्ष हुने ब्यवस्था रहेको छ ।
त्यसकारण पनि वरिष्ठको पद निक्कै महत्वपुर्ण ठनिन्छ । प्रधान र ढकालको प्रतिस्पर्धामा कसले बाजी मार्ने हो यसै भन्ने अवस्था भने छैन ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend