logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

धरान सभागृह निर्माण उपभोक्ता समितिमा ४ सदस्य थप


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०७७

धरानमा बन्दै गरेको  सभागृह  (नाटकघर) उपभोक्ता समिती मुल कमिटी अन्तर्गत पर्ने आर्थिक उप समितीमा ४ सदस्य थप गरि पुर्ण समिती गठन गरिएको छ।



हिजो मङ्गलवार थप गरिएका सदस्यहरुमा किशोर सम्बाहाम्फे, भावाना लिम्बू, छत्र आङ्बोहाङ्ग, र दिनेश चाम्लिङ्ग राई रहेका छन।

त्यसैगरि मङ्गलवारै आर्थिक उपसमितीको बैठकले ११ सचिवालय गठन गरिएको छ।
१. अध्यक्ष: सीता सिगक
२. उपाध्यक्ष: निश्चल पोलिखे
३. सचिव: नगेन्द्र कुमार राई
४. उपसचिव: फिरोज अलि
५. कोषअध्यक्ष: रेखा लिम्बू
क्रमश सद्स्यहरुमा
६. किशोर साम्बाहाम्फे
७. सान्तिराम राई
८. गेबिमाया लिम्बू
९. एकराज सुब्बा
१०. भिमराज लिम्बू (सानू)
११. नवीन रम्तेल रहेका छन।

धरानमा सभागृह निर्माण सम्पन्न भएपछि १ न. प्रदेशको कला क्षेत्रको बिकासमा कोसे ढुङ्गा साबित हुने गरि काम भैरहेको कार्य समिति सदस्य एकराज सुब्बाले जन आकाश मिडिया सङ कुरा गर्दै बताउनु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend