जन आकाश
काठमाडौ । नेपाली जनजिवन रोगले भन्दा भोकले धेरै प्रभावित भइसकेको छ। बिस्तारै मनिसहरु आफ्नो पेशामा फर्किन थालेका छन् । सामन्य भन्दा सामान्य समस्या पनि अभावका कारण जटिल बनिरहेको छ।
नेपालीहरुको महान चाड दशै सकिएर तिहार पनि सकिदै छ । नेपाल सम्वद, छठ पनि लगत्तै सकिदै छन् ।
यी पर्वहरु सकिने बित्तिक्कै उठन लागेको नेपाली बजार सुताउन बिदेशी भत्ता खाएर हल्ला गर्ने र उनिहरुले अह्राएको काम गर्नेहरू फेरि लकडाउनको हल्ला फिजाउन चोक चोकमा खटिएका देखिन्छन् । लकडाउनको हल्ला फिजाउनेहरुलाइ चिनिराख्नुहोला !
हल्ला यस्तो छ । तिहारपछी कडा लकडाउन हुन्छ रे! भन्दै हल्ला गर्दै मनौ कि ती हल्ला फिजाउने हरु नै यो देशका सरकार हुन जसरी मानिसहरूलाई त्रसित बनाउने गरि फेसबुकमा पोस्ट गरिरहेका छन् । कोहि चोकमा बसेर हल्ला गरिरहेका छन् ।
कुनै अन्लाईन भनिएका बिदेशी पैसामा चलाइएका मिडिया समेत लकडाउनको समाचार लेखिरहेका छन् । यो नेपाल देश र नेपाली जनताको चाहाना बिपरित समाचार र हल्ला हो ।
कोरोना भाइरस नेपालीले पचाइ नै सकेका छन् । यो सामान्य रुघाखोकी जो बिगतमा पनि लाग्ने गर्थ्यो र एक बर्षा हुन लागिसकेको अवस्थामा यदि डब्लुएचओले भनेको जस्तो भएको भए सबै नेपाली मरिसक्थे । नेपालको अवस्था त्यो होइन । नेपालमा कालगतिले वा अन्य कारणले सरदर मरिरहेका मनिसहरुलाइ जस्लाइ पनि कोरोना भनेर गलत तथ्यांक प्रचार गरेर मानिसहरूलाई त्रसित पारिरहेका छन् । जुन हल्लाले गर्दा मानिसहरू काम गर्न निस्कन नसकेर घरभित्रै भोकभोकै पर्न थालिसकेका छन।
अहिले कस्ले गराउदै छ लकडाउनको हल्ला
बिदेशी सामान बेच्ने नेपालका ट्रेड कम्पनीहरु जसले स्यानिटाइजर, माक्स, युनिग्लोब,फेस सेफगार्ड, भेन्टिलेटर औषधि बेचिरहेका छन । एकथरी इनिहरु लकडाउन लगाउन पैसा बोकेर सरकारी कार्यलय धाइरहेको सूचनाहरु आइरहेका छन् ।
अर्को हस्पिटलहरु जो बिदेशी लगानिमा नेपाली नागरिता बोकेकाहरुले चलाइरहेका छन् । उनिहरुको लागि लकडाउन भएमा कोरोना लागेको बहानामा टोलटोलमा अराजक हुल पठाएर जो देशभक्त नेपाली छ उसलाई कोरोना लागेको मान्छे भनेर आइसियु लेशनमा राख्नुपर्छ भनी दवाव दिने र अस्पतालले भएभरको पैसा उपचारको नाममा लिसक्ने र पैसा सकियो भन्ने थाहा पाएपछी उसको नियोजित हत्या गर्न सजिलो हुने भएकाले बिदेशी लगानीका नेपाली नागरिता बोकेर चलाएका हस्पिटल माफियाहरु लकडाउनको पक्षमा देखिन्छन् ।
अर्को नेपालको आफ्नो उत्पादन भनेको केही नै छैन भन्दा पनि फरक पर्दैन । नेपालीले प्रयोग गर्ने सामानहरु बजारमा प्रतिस्पर्धा हुदा सर्वसुलभ मुल्यमा पाइन्थ्यो। लकडाउनको समय भयो भने त्यही लकडाउनको बहानामा अभाव देखाएर महगी बढाएर जति ठगेपनी भयो । यसमा नेपालका ठुला ट्रेड सप्लायर्सहरु पर्दछन।
अर्को यातायात माफिया
नेपालमा यातायातको सिन्डिकेट तोडेको घोषण गरिएको बर्शौ बितिसकेको छ । तर जो माफिया छन् तिनिहरुलाइ त्यो सिन्डिकेटले छोएको छैन
।लकडाउनले पनि तिनिहरुलाइ छेकेको छैन । छेकेको छ त मात्र गरिखाने साना लगानिका अवरोजगार लगानीकर्ताहरुलाइ त्यो कसरी भने जो माफिया छन् उनिहरुलाई न लकडाउनले छेक्छ न कानुनले उनिहरुकै लकडाउनको बेला बिना प्रतिस्पर्धा जति मन लाग्यो त्यति भाडा लिएर लूटको खेती गरेका थिए विशेषगरी स्थानीय गाउँपालिका प्रमुख,नगरपालिकाका प्रमुख, ससदहरुको लगानी भएका अरुको नाममा राखेर सन्चालन गरेका यातायातले लुटको धन्दा चलाएका थिए। अहिले बिस्तारै यातायात सबै खुल्नथालेपछि लुट्न नपाएपछि लकडाउनको हल्ला गरिरहेका छन् ।
लकडाउन नै लगाउने हो भने लगाउ न त तर पहिला मापदण्ड बनाउ । पहिला रास्ट्रपति, उपराष्टपति,प्रधानमन्त्री, मन्त्री, ससद,प्रदेश प्रमुख, प्रदेश सभाका मन्त्रीहरू प्रदेश सभासदहरु, स्थानीय निकायका जन प्रतिनिधिहरु नेपाल सरकारका मातहतका कर्माचारि सबैको लकडाउन लागेकै दिनवाट तलबभत्ता नदिइकन लकडाउन लगाइदिउन यो सरकार त्यसो गर्न सक्छ । त्यो गर्न सक्दैन । त्यसकारण यो गरिखाने समुदायलाई मात्रै निचरेर मार्ने लकडाउन आवश्यक छैन भन्न थालेका वास्तविक देशभक्त नेपालीहरु यस्तै हल्लाको पछाडि नेपाल सरकार नलागोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend