logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौको रत्नपार्कमा आज साझ देखिएको दृस्य


  • जन आकाश
  • बुधबार, मंसिर ३ २०७७

तिहार सकिएको आज तेस्रो दिनपनी काठमाडौ उपत्यकामा खासै भिडभाड देखिएको छैन।



सधै भिडमभाड भइरहने रत्नपार्क क्षेत्रमा फाट्टफुट्ट यातायातका साधन मात्र चलेका छन् ।कोरोनाको त्रासले मानिसहरू धेरै जति गाउँ गएका कारण उपत्यकाको चाप निकै घटेको हो।

यातायातको चाप घटदा बाताबरण भने सुन्दर देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend