logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रविन कुमार श्रेष्ठ बस्तुगत कार्यसमितिमा पुनः उम्मेद्धार


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०७७

५३ औ साधारणसभामा बस्तुगत संघतर्फ उम्मेद्धार भई प्रतिस्पर्धा गरेका रविन श्रेष्ठले पुनः बस्तुगत संघतर्फको कार्यसमितिमा उम्मेद्धारी दिएका छन् । वर्तमान कार्यसमितिको निर्वाचनमा चारजनाको मतपरिणाम बराबर भएपछि फुटवेयर म्यानुफ्याक्चर्स अफ नेपालका निवर्तमान अध्यााक्ष समेत रहेका रविन कुमार श्रेष्ठ लक्की ड्रवाट कार्यसमिति सदस्य बनेका थिए ।



त्यो रोमाञ्चक र लक्की ड्रका भाग्यमानी रविन कुमार श्रेष्ठ अहिले बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्रप्रसाद ढकाल उपाध्यक्ष क्रमशः उमेशलाल श्रेष्ठ, रामचन्द्र साघांई, गुणनीधि तिवारीको समुहवाट बस्तुगत संघको कार्यसमितिको लागि उम्मेद्धारी दिएका छन् ।

बिगतको जस्तो संसयपुर्ण नहोस भनेर यतिवेला फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालको टिम नै रविन कुमार श्रेष्ठको समुहमा रहेका सवै पदाधिकारीहरुलाई जिताउन अग्रसर भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुयाँलले हमीलाई जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend