जन आकाश
काठमाडौ । यहि मङ्सिर ११, १२,१३ गते हुन गइरहेको ५४ औं साधरणसभा तथा निर्वाचनमा चन्द्रप्रसाद ढकाल समुहवाट एसोसिएटस तर्फबाट कार्यसमिति सदस्यमा अम्बिका प्रासाद पौडेलले उम्मेदवारी दिएका छन् ।
उनी इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष हुन उनले नेपालमा लगानीको वातावरण बनाउन र आफ्नो लामो अनुभव माहासंघको एसोसिएटस कार्यसमितिमा सदुपयोग गरि ब्यवसायिहरुको हितमा काम गर्ने उदेश्यले उम्मेदवारी दिएको बताएका छन् ।
उनले पूँजी बजारको विकास र विस्तारमा सक्रिय भूमिका खेल्ने महासंघमा आफ्नो उपस्थिति भए लगानीकर्तामैत्री नीति निर्माणमा भूमिका खेल्ने बताउँदै आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend