नेपाल उधोग बाणिज्य महासंघको साभरणसभा आजवाट शुरु भएको छ । चैत्रमा नै साधरणसभा गर्ने भनिएको भएतापनि कोरोना संक्रमण फैलने भनि काठमाडौ सिडियो कार्यलयले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेपछि महासंघले अर्को सुचना जारी नहुनजेलसम्मको लागि स्थगित गरेको थियो ।
साउन ३१ गते बसेको महासंघको बैठकले मंसिर ११, १२, १३ गते ५४ औ साधरणसभा गर्ने निर्णय गरी सुचना प्रकाशन गरेको थियो । सोही निर्णय अनुसार आजवाट साधरणसभा हुन लागेको हो ।
उदघाटन प्रधानमन्त्रीले गर्नुहुने
आज ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुृवाटार प्रधानमन्त्री निवासवाट नै नेपाल उधोग बाणिज्य महासंघको ५४ औ साधरणसभाको उदघाटन तथा शूभकामना दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई एभिन्यूज र न्युज २४ टेलिभिजनले प्रत्यक्ष प्रशारण गदैछन् । कार्यक्रम खुल्लाशत्र र बन्दशत्र गरी दुईचरणमा हुनेछ । खुल्ला शत्रमा महासंघका बर्तमान कार्यसमितिले गरेका कामको प्रतिवेदन पेश गर्नेछन् । आज अर्थात ११ गते उदघाटन शत्र, भोलि १२ गते बन्द शत्र र पर्सि १३ गते मतदान हुने छ ।
मतदानस्थल तीन ठाउँमा बिभाजन गरिएको छ
काठमाडौको केन्द्रीय कार्यलयमा बस्तुगत संघतर्फको कार्यक्रम तथा मतदान हुनेछ । भने एसोसिएटस तर्फको कार्की ब्याङक्युट बबरमहलमा कार्यक्रम तथा मतदान हुनेछ, जिल्ला÷नगरतर्फको प्रज्ञाभवनमा कार्यक्रम तथा मतदान हुनेछ भने मतदानको गणना भईसकेपछि प्रज्ञाप्रतिष्ठान कमलादीमा लगेर एकैठाउँमा मत गणना गर्ने उधोग बाणिज्य महासंघका प्रशासकीय अधिकृत केदारराज जोशीले जानकारी दिएका हुन् ।
यो निर्वाचन परिणमपछि भवानी राणा निवर्तमान अध्यक्ष हुनेछीन् भने बरिष्ठ उपाध्यक्ष रहेका सेखर गोल्छा स्वत उधोग बाणिज्य महासंघको अध्यक्ष हुनेछन् । बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा रहेका छन् उनिहरुमध्य जसले जित्छ त्यही ब्याति ५५ औं साधरणसभापछि स्वत अध्यक्ष हुनेछ । त्यसैले नेपाल उधोग बणिज्य महासंघको वरिष्ठ पद निक्कै महत्वपुर्ण मानिदै आएको छ ।
५४ औ साधरणसभाका उम्मेद्धारहरु नामवली यसप्रकार रहेको छ ।
वरिष्ठ उपाध्यक्षः चन्द्र प्रसाद ढकाल र किशोर कुमार प्रधान प्रतिस्पर्धावाट एकजना वरिष्ठ उपाध्यक्ष हुनेछन् । चन्द्रप्रसाद ढकाल उधोग, ब्यापारमा चर्चित र सफल उधोगी हुन् उनको हाइड्रोपावर, बित्तिय क्षेत्र, जस्तैः बैक, इन्सुरेन्स, फाईनान्स, रेमिट्यान्स, भेहिकल, टुरिजम, केवलकार, होटल लगायत क्षेत्रमा लगानी रहेको छ ।
किशोर प्रधानको ब्रीकको उधोग रहेको छ । तर खासै उधोगवाट सफल भएका ब्याक्ति होइनन् ।
उपाध्यक्षः गुणनीधि तिवारी र दिनेस श्रेष्ठ यो जिल्ला ÷ नगर तर्फको हो । प्रतिस्पर्धावाट एकजना उपाध्यक्ष हुनेछन् । मोफसलका चर्चित उधोगिहरु ह्ुन् । प्रतिस्पर्धा हेर्न लाईक हुनेछ ।
उपाध्यक्षः बस्तुगत समूहमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले प्रतिस्पर्धा गदैछन् ।
एक जनाले जित्नेछन् ।
यि दुवैका बाउहरु चर्चित भएपनि आफैपनि मेहनती ब्यवसायी हुन् । अञ्जनका बुबा ब्यपारी नै थिए भने उमेशलालका बुवा स्वर्गीय पुष्पलाल श्रेष्ठ जो नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचीव र नेकपा माले, २०४७ पछिको एमालेको महिला नेतृ पुर्वमन्त्री स्वर्गीय साहाना प्रधानका छोरा हुन् । उनि औषधी उधोगी हुन । भने अञ्जन भेहिकल टे«डका ब्यापारी यि दुवैके कडा टक्कर देखिन्छ ।
उपाध्यक्षः एसोसिएटस समूहमा रामचन्द्र संघई र सौरभ ज्योतिबीच प्रतिस्पर्धा हुदैछ । यी दुवै ठुला घरानिया हुन् । सौरभ ज्योति गु्रपका हुन भने संघाई त्रिवेणी गु्रपका यि दुवै आफ्नो बिजनेस हेर्न त फुर्सद नभएर चुनावी प्रचारमा काही देखिएका छैनन् ।

जिल्ला÷नगर समूहतर्फ १८ जना केन्द्रीय सदस्य हुन पाउने ब्यवस्था रहेको छ । तर ३७ जनाले उम्मेद्धारी दिएका छन् ।
१ अजरमान जोशी
२ अमृत भट्टचन
३ अरुण सुमार्गी
४ अशोकलाल अमात्य
५ उमेश घिमिरे
६ उमेश डालमिया
७ कमल कुमार श्रेष्ठ
८कमन बहादुर खड्का
९किशोर कुमार आचार्य
१०कुविर कुुमार श्रेष्ठ
११कृष्ण प्रसाद अवाल
१२राजेन्द्र कुमार भगत
१३गणेश कुमार श्रेष्ठ
१४गोपाल केडिया
१५चक्र बहादुर अधिकारी
१६जगत बहादुर खड्का
१७टेक बहादुर पुन
१८टंक प्रसाद दुलाल
१९डि.बी. बस्नेत
२०तारानाथ घिमिरे
२१देव कुमार श्रेष्ठ
२२नन्दलाल बैश्य
२३निरक केसी
२४परशुराम चापागाई
२५बिमल रिजाल
२६बोधनाथ दुवाडी
२७मनोज कुमार मुन्धडा
२८महेन्द्र कुमार श्रेष्ठ
२९मोहन प्रसाद श्रेष्ठ
३०मोहन शाह
३१यज्ञ प्रसाद भट्टराई
३२राजन श्रेष्ठ
३३राजेन्द्र लयालु
३४राजेशचन्द्र श्रेष्ठ
३५रामेश्वर मानन्धर
३६सुरकृष्ण बैद्य
३७शोभाकन्त पौडेल छन् ।
प्रदेशतर्फ प्रत्येक प्रदेवाट एकजना निर्वाचन सदस्य आउन पाउने ब्यवस्था रहेको छ । तर १५ जनाको उम्मेद्धारी परेको छ ।
प्रदेशका नामवली यसप्रकार छ ।
प्रदेश १ मा राजेन्द्र राउत निर्विरोध भईसकेका छन् उनि चन्द्र ढकाल समुहका हुन् ।
प्रदेश न. २ मा बिजय कुमार शाह र बिनोद प्रसाद शाह प्रतिस्पर्धा गदैछन् ।
प्रदेश न. ३ मा राजकुमार न्यौपाने, राजेन्द्र कुमार श्रेष्ठ, सहनलाल प्रधान प्रतिस्पर्धा गदैछन् ।
गण्डकी प्रदेशमाः निर्माण कुमार श्रेष्ठ, बाबुराम गिरी प्रतिस्पर्धा गदैछन् ।
लुम्बिनी प्रदेशमाः जसमेर मिया, रचना श्रेष्ठ, र हेमराज बञ्जाडे प्रतिस्पर्धा गदैछन् ।
प्रदेश ६ माः प्रकाश अधिकारी र लालिमान बुढा प्रतिस्पर्धा गदैछन् ।
सुदुरपश्चिममाः देव बहादुर रोकाय र पुष्पराज कुवंर प्रतिस्पर्धा गदैछन् ।
सस्थापक समुहतर्फ
उत्तमलाल चुके र दामु अधिकारी बीच प्रतिस्पर्धा हुदैछ ।
बस्तुगत कार्यसमिति तर्फ
अरनिको राजभण्डारी,
अशोक शर्मा,
आकाश अधिकारी,
कमला श्रेष्ठ,
गोविन्द ढुंगेल,
जय प्रकाश शिवाकोटी,
दिपक प्रसाद दाहाल,
नरेशलाल श्रेष्ठ,
प्रकाश सिंह कार्की,
भक्त बहादुर हमाल,
मनिषलाल प्रधान,
मीनमान श्रेष्ठ,
रविन कुमार श्रेष्ठ,
रविन पुरी,
रामकृष्ण श्रेष्ठ,
विप्लवमान सिंह,
बिष्णुप्रसाद गैरे,
सुनिल गोपाल श्रेष्ठ,
सुवोध कुमार गुप्ता,
सुमित कुमार केडिया,
सन्दिप कुमार अग्रवाल,
सुवास भण्डारी,
सुर्य बहादुर मगर,
शारादा रिजाल,
शिव प्रसाद धिमिरे,
सकुन्तला हिराचन,
हरि बहादुर कार्की,
हेमराज ढकाल रहेका छन् ।
एसोसियटस तर्फका कार्यसमिति उम्म्ेद्धारहरु
अम्बिका प्रसाद पौडेल,
अविनाश बोहोरा,
अशोक कुमार टेमानी,
आनन्द कुमार अग्रवाल,
उदीप श्रेष्ठ,
कृष्णप्रसाद दुलाल,
कृष्णलाल महर्जन,
गोपाल खनाल,
ज्योस्ना श्रेष्ठ,
देशबन्धु बस्नेत,
प्रवलजंग पाण्डे,
बाबुकाजी कार्की,
बासुदेव गौतम,
बिनोद ढकाल,
भरतराज आचार्य,
मदनलाल जोशी,
मंगेशलाल श्रेष्ठ,
रञ्जितराज आचार्य,
राजेश कुमार अग्रवाल,
रामकृष्ण प्रसाई,
रामशरण थपलिया,
रेखा घिमिरे,
विजयसिंह बैद्य,
विराट थापा,
सुनिल नारायण श्रेष्ठ,
सुशिल थापा,
संजय गिरी,
शक्ति कुमार बेगानी,
शाहिल अग्रवाल,
शैलेन्द्र गुरागाई,
हेमन्त गोल्छा रहेका छन् ।
निर्वाचन क्षेत्रः द्धिराष्ट्रिय उवासंघमा संदीप अग्रवाल निर्विरोध भईसकेका छन् । उनि पनि चन्द्र ढकाल समुह तर्फका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend