logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमको क्षमता हुदाहुदै पनि किन पाउछन् ग्रहकले दुखः


  • जन आकाश
  • शुक्रबार, पुष ३ २०७७

 



मोहन कार्की ।
काठमाडौ । नेपाल टेलिकमले प्रत्येक दिनजसो अफर घोषणा गरेको प्रेस बिज्ञप्ति त मिडियाहरुलाई पठाउछ । तर सुविधा कुरा गर्ने हो भने टेलिकमवाट वितरित पोष्टपेट, प्रिपेड, ल्याण्डलाइन, फोनहरुको टावर नटिपेर ग्रहकहरु हैरान हुने गरेका छन् । नेपाल टेलिकमसँग भएका प्रबृतिधिहरु अहिले बजारमा प्रतिस्पर्धामा रहेको एनसेलको भन्दापनि बढी क्षमताका उपकरणहरु रहेका छन् । तर किन वेला वेलामा समस्या उत्पन्न भईरहेका छन् । नेपालका हरेक नेपालीलाई आफ्नो देशको लगानीमा चलेको एनटिसी सिम प्रयोग गर्न चाहान्छन् गदै पनि आएका छन् । तर टेलिकममा कस्ता खालका नेतृत्व ल्याएर राखेको हो सरकारले भनेर चौतर्फी आवाज उठ्न थालेको छ ।

न कतै टेलिकमका नेतृत्व गर्नेहरुले एनसेल नामक कम्पनीवाट मोटो रकम बुझेर नेपालीको मातहतमा रहेको नेपाल सरकारको स्वामित्वको नेपाल टेलिकमलाई डुबाउन त लागेका होईनन् भन्ने टेलिकमका प्रयोगकर्ताहरुको भनाईमा कतै सत्यता छैन ? यो बिषय निक्कै चर्चामा रहेको छ । बाग बजार एरियामा मात्र ल्याण्ड लाईनका फोनहरु हप्तामा दुुईदिन डिष्टब हुन्छ । भने मोवाईलमा सम्पर्क हुन सकेन भन्छ । जो की धेरैजति मिडियाहरु बाग बजार एरियामा छन् । टेलिकमले बिज्ञापन नदेला भनेर समाचार लेख्न डराउने पत्रकारहरु यहि बागबजारमा छन् । सम्बन्धित निकायको बेलैमा ध्यान जावस बेलैमा सुधार भएन भने नेपालको स्वामित्वमा रहेको र नाफा कमाउन सफल कम्मनी अन्य संस्था, कम्पनीहरु जस्तै बन्न बेर लाग्दैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend