logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

माधव नेपालको खेल सफल देश असफल


  • जन आकाश
  • मंगलबार, पुष ७ २०७७

काठमाडौ । नेकपा नेकपा बनेदेखि नै बरिष्ठको रोहमा आफुलाई तल पारिएको बिषय अठाएर असुन्तष्टि राखेका पुर्व एमालेका महासचीव तथा पुर्व प्रधानमन्त्री माधव नेपाल नेकपा नेकपाको कार्यकारी अध्यक्ष भएको माधव गुटको समुहले आज घोषण गरेको छ ।



नेपालमा यतिवेला कोरोनाको कारणले लामो समय लकडाउन हुदा र भारतले नेपालको भुमि समेटेर नक्सा जारी गरेको समयमा देश एक ढिक्का भएर समस्याको सावधान गर्नुपर्ने वेलामा नेकपा नेकपा भित्रकाे विवादले नेपाली नागरिकहरुमा बिभाजन ल्याएको छ । जसले देशले हार्ने नेताहरुले जित्ने सम्भावना बढी देखिन्छ । आन्तरिक द्धान्द्धवाट बल्ल बल्ल पार पाएको नेपाललाई अस्थिरतामा धकेल्न नेपालको हित नचाहाने शक्ति यस्तै होस भन्ने चाहान्थ्यो त्यो मिशनमा को को प्रयोग भए । भविष्यले देखाउला तर यतिवेला देशलाई अस्थिरतामा लैजान जो जसले  भुमिका खेलेका छन् । ति त सफल होलान् । तर देश सफल हुने देखिदैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend