logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कांग्रेसको बिरोधभित्र के छ ?


  • जन आकाश
  • सोमबार, पुष १३ २०७७

काठमाण्डौ । नेपाली कांग्रेसका कार्यकर्ताले पछिल्लो राजनीतिक घटनापछि काम पाएका छन् । सृर्जनशील काम भने होइन । झण्डा बोक्ने सरकारको बिरोध गर्ने पुरानै चलनको पुनःराबृति भएको हो । नेताले जे भन्छ त्यही मान्ने देशको लागि समाजको लागि कति आवश्यक छ भन्ने बुझेर चै होइन । यो तस्विरहरुले त्यही देखाउछ । भने त्यो भीडमा लागेको नाराले पनि त्यही दर्शाउथ्यो ।



काग्रेसले ¥याली त निकालेको छ । तर केका लागि भन्ने चै प्रष्ट देखिदैन । ताजा जनादेशमा जाने गरी निर्णय भइसकेको छ । त्यो असंवैधानिक हो भनेर भन्न सक्ने ठाउँ काग्रेसको छैन । किनकी बिगतमा काग्रेस जो हालका सभापतिले समेत रहेका पुर्व प्रधानमन्त्री सेर बहादुर देउवाले संसद भङग गरेको नजिर छ । अर्को काग्रेसले चुनावमा यो सरकारको बिरोध गरेर भोट बटुल्ने दिर्घकालीन सोच राखेको भने हुनसक्छ । नेपाली काग्रेसको बिगत हेर्दा खासै जनता र देशको पक्षमा काम गरेको देखिदैन । त्यो देखिन्ग्थ्यो त नेपाली जनताले साथ दिईरहेका हुन्थे नेपालको अवस्था यो हुने थिएन । त्यसैले नेपालको राजनीति छेउन टुप्पोको भनेर बिज्ञहरुले त्यतिकै भनेका होईनन् । काग्रेसको अवस्था त्यस्तै हो आफुलाई लोकतान्त्रिक पार्टी मान्छ लोकतन्त्रको वास्तविकता कांगे्रसको ऐजेण्डा भित्र देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend