logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेकपा नेपाल समुहको आज बिरोध कार्यक्रम


  • जन आकाश
  • मंगलबार, पुष १४ २०७७

 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको माधव नेपाल समुहले आज विरोध प्रदर्शन गर्न लागेका जनाएको छ । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो नेपाल समुहको दोस्रो चरणको आन्दोलन हो पहिलो चरणमा छातीमा पोष्टर टासेर सडकमा देखिएका नेताहरु दोस्रो चरणमा के गर्लान भनेर सञ्चारकर्मीहरुले बिभिन्न अनुमान लगाउन थालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend