logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल समुहको बैठकले बैकहरुलाइृ खाता रोक्का गर्न पत्रचार ग¥यो


  • जन आकाश
  • बिहिबार, पुष १६ २०७७

काठमाण्डौं । माधवकुमार नेपाल पक्षले पार्टीको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्राचार गरेको छ । केही दिन अगाडी बिवाद बनेको नेकपा नेकपा अध्यक्ष भनेर प्रचार गरिएका माधवकुमार नेपाल समुहले मंगलबार पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगो नलागेसम्म बैंकिङ कारोबार रोक्का गर्न अनुरोध गर्दै विभिन्न बैंकहरूलाई मंगलबार पत्राचार गरेको जानकारी दिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend