logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रंगशाला बनाउन अल्काअस्पतालले दियो २५ लाख


  • जन आकाश
  • बुधबार, पुष २२ २०७७

काठमाडौं । चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ललितपुरको अल्का अस्पताल ले र्घुमुस सुन्तली फाउण्डेशनलााई २५ लाख रुपैयाँ प्रदान गरेको छ।



रंगशाला निमार्णाधिनस्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले उक्त सहयोग प्रदान गर्ने क्रममा जानकारी दिएका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend