जन आकाश
काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगमा फेरि बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेड बराबरी भएका हुन् ।
घरेलु मैदानमा न्युकासलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । अघिल्लो खेलमा वेष्टब्रोमसँग १.१ को बराबरी खेलेको लिभरपुलको लिगमा यो लगातार दोस्रो बराबरी हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend