जन आकाश
काठमाडौ । ज्योति साहित्य प्रतिस्ठानको आयोजनामा हदै आएको १७५ औं कविता यात्राको सृखला आज जुम प्राविधिकद्वार हुन लागेको ज्योति साहित्य प्रतिस्ठानले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथी कवि तथा व्यङ्ग्यकार प्राध्यापक रामकुमार पाँडे(हाल-नर्वे, ओस्लो)ले गर्नेछन् । बिधान आचार्यको गरिमामय उपस्थितिमा हुने ज्योति साहित्य प्रतिस्ठानका अध्यक्ष मणिराज सिंहले सामाजिक पेजमा ज्योति कविता कार्यक्रमको link( google meet) सार्वजनिक गरेर उक्त जानकारी गराएका छन् ।
कोभिडको सन्त्रासपछी कबिहरुले धित खोलेर कविता बाचन गर्न सकेका छैनन् । तर प्रविधि प्रयोग गर्न जान्ने कबिहरुलाइ भने कहिलेकाही हुने जुम मार्फतको कार्यक्रमले केही मात्रामा राहत दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend