जन आकाश
काठमाडौ। यहि माघ १७ गते राष्ट्रिय सुसेली मञ्चले मञ्चको दसौं कार्यक्रममा सहिदहरूको सम्झना तथा सम्मान विषयक सुसेली गायन तथा रचना वाचन कार्यक्रम गर्ने भएको छ ।
आज राष्ट्रिय सुसेली मञ्चले गुगलको अनलाइनवाट गरेको बैठकले उक्त निर्णय गरेको हो। १७ गते दिउँसो २ बजे कार्यक्रम हुने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend