जन आकाश
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक, थापाथली ईकाइको २०७७ माघ २ गते सम् ८ औं एकता अधिवेशन सम्पन्न भएको छ ।
। उक्त कार्यक्रमको उदघाटनसत्र प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नीलम ढुंगाना , विशेष अतिथि एकता संयाेजन समितिका संयोजक एवं नेपाल राष्ट्र बैंक कर्मचारी संघ, केन्द्रीय समितिका अध्यक्ष रूद्रप्रसाद तिम्सिना र एकता संयाेजन समितिका सहसंयोजक एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय समितिका अध्यक्ष रेशम बहादुर बल्छौंडीकाे आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त अधिवेशनवाट निर्वाचित भएका पदाधिकारीहरु:यश प्रकार रहेका छन् ।
अध्यक्ष : डिल्ली कुमार थापा
उपाध्यक्ष : वासु रिजाल
सचिव : वेदनिधि सापकोटा
सहसचिव : लुमणि खनाल
कोषाध्यक्ष : प्रकाश पोखरेल
सदस्य : राजेश अर्याल
,, प्रकाश अधिकारी
,, टंक प्रसाद वाग्ले
,, शोभा पाठक
,, रेवती राई (मनोनित)
,, सुरेन्द्र कुमार राई ,,
,, राम सेवक मण्डल ,,
महाधिवेसन प्रतिनिधिहरु :
१. डिल्ली कुमार थापा
२. वेदनिधि सापकोटा
३. लुमणि खनाल
४. प्रकाश अधिकारी
५. राजेश अर्याल
६. श्रीलाल कार्की
७. सरोज खनाल
८. साेराज डंगोल
९. रमेश पौडेल
१०. मन्जु कुमारी न्यौपाने
११. ऋषिबाबु चापागाईं
१२. पेशल दाहाल
रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend