जन आकाश
नेताको देश लघुकथा
काठमाडौ शहर सबको रहर हैन कहर भैसक्यो। आज भोलि चोक चोकमा गल्ली गल्लिमा मान्छेको भिड देखिन्छ । मो• मो पसलमा खाजा पसलमा गल्लीमा चोकमा दोबाटोमा यहाँ कि घर छन । कि मान्छे छन , कि गाडी छ्न। मरुभूमि उजाड देखिन्छ , काठमाडौ सुन्दर काठमाडौ यो ठाँउ अन्न उबजनी हुने ठाउँ नै छैन, मरुभूमि बनिसक्यो । पानीका मुहान सुकिसके । मानव बस्तीले ढाकिसकेको यो खाल्डो अब केबल नेता र तिनका आसेपासेले जनताको अँखामा भ्रमको छारो हाल्ने खेती गर्ने ठाउँ बन्यो। सुन्दर काठमाडौ के काठमाडौ खै काठमाडौ कुन्नि काठमाडौ , ,,.।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend