जन आकाश
काठमाडौं । कृषि कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीहरुको रिक्त रहेका पदहरुमा आन्तरिक तर्फवाट अधिकृत तहमा पाचजना बढुवा भएका छन् । प्रबन्धक अधिकृत प्रथम प्रशासन तर्पm धन बहादुर खत्री,उप प्रबन्धक अधिकृत द्धितीय प्रशासनमा क्रमशः बिष्णु प्रसाद केसी, नरायण प्रसाद शर्मा, पुष्करदीप बुढाथोकी, बल बहादुर पन्थ रहेका छन् ।
उनिहरुलाई कर्मचारी प्रशासन बिनिमावली २०६९ को संशोधन सहितको कार्य क्षमता र मुल्याङकनको आधारमा बढुवा गरिएको कृषि सामग्री कम्पनी लिमिटेडले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
उनिहरु सवै त्यसै कृषि सामग्री कम्मपनी लिमिटेडमा कार्यरत अधिकृतहरु हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend