logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पत्रकार पणिन्द्र दाहाल रहेनन्


  • जन आकाश
  • बुधबार, माघ १४ २०७७

काठमाडौं । ताजा खबर साप्ताहिकका सम्पादक फणिन्द्र दाहालको आज २ बजे बीर अस्पतालमा निधन भएको छ । उहालाई हिजो एक्कासी कलेजोमा समस्या आएपछि बीर अस्पताल पु¥याईएको थियो ।



३९ बर्षिय फुयाल सिन्धुलीमा जन्मनु भएको हो उहा लामो समयदेखि ताजा खवर साप्ताहिकमा कार्यरत हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ केन्द्रीय सभासद समेत रहनु भएका फुयालको आज नै पशुपति आर्यघाटमा हजारौ पत्रकारहरुको उपस्थितिमा हिन्दु संस्कार अनुसार दास सस्कार गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend