जन आकाश
काठमाडौं । आज आवाह्रन गरिएको माधव कुमार नेपाल समुहको बन्दले देशभरकाको जनजीवन प्रभावित भएको छ । यातायातको साधन छिट्टफुट्टवाहेक चलेनन् ।
तर प्रचण्ड भने बोलेर चढेर जुलुसलाइसम्बोधन गर्न ठाउठाउमा पुगेका थिए । जो काठमाडौ उपत्यका लगायत शहरहरुमा उपचार गर्न आएका मानिसहरु यातायात नचल्दा बिचल्ली परेर बन्दकर्ताहरुलाई गाली गदै आफ्नो गन्तब्यमा पैदल हिडिरहेको देख्न सकिन्थ्यो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend