logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सेनाको बख्तरबन्दको निस्कियो, त्रसित नहुन सेनाले आग्रह


  • जन आकाश
  • बिहिबार, माघ २२ २०७७

काटमाडौँ । काठमाडौँमा गत १९ गते राती नियमीत अभ्यासका लागि निस्किएको नेपाली सेनाको बख्तरबन्द गाडी आज देशका अन्य तीन जिल्लामा पनि देखीएको छ । नेपालमा राजनीतिको विवाद बढिरहेका बेला सेनाको बख्तरबन्द बाहिर निस्कदा कतै संकटकालको तयारी त होईन भन्दै जनतामा पर्न गएको आशंकाले जताततै हल्ला फिजिन थालेपछि जन आकाश मिडियाले नेपाली सेनाका मुख्यालयमा फोन गरेर सेनाको बख्तरबन्द बाहिर निस्केको छ ।



संकटकालको तयारीमा सेना जुटिसक्यो भन्ने आम बुझाई आयो यो सत्य हो भनि हामीले सोधेको प्रश्नमा सैनिक जनसम्पर्क निर्देशनालयका महासेनानी सन्तोष बुढाले दिनुभएको जानकारी अनुसार सेनाको नियमित अभ्यास भएको र अहिले नेपालमा आन्दोलन गरिरहेको सयमामा नै परेको हुदा त्यस्तो कुनै भ्रम नहोस भनेर सैनिक जनसम्पर्क निर्देशनालयले टुइटरमार्फत पनि प्रष्ट पारिसकेको र आम नागरिकलाई सैनिकवाट कुनै त्यस्तो अपृय कार्य हुने भन्ने हल्लाको पछि नलाग्न र त्रसित नहुन आग्रह गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend