logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने प्रधानमन्त्रीको भनाई


  • जन आकाश
  • शुक्रबार, माघ २३ २०७७

काठमाडौं । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।



नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend