logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजले पत्रकार सम्मेलन गदै


  • जन आकाश
  • शुक्रबार, माघ २३ २०७७

काठमाडौं । संयुक्त नेपाल अनाथ असाहय बालबालिका समाजले भोलि पत्रकार सम्मेलन गर्ने भएको छ ।



उक्त समाजले शनिवार दिउसो १ बजे काठमाडौको चण्डोलमास्थित ग्रीन हट लन्च एण्ड क्याफे उइथ ब्यानक्युटमा कार्यक्रम गर्न लागेको त्यस संस्थाका कोषाध्यक्ष उज्वल अधिकारीले दिएका हुन् । संस्थाको उदेश्य र पछिल्लो समयमा असाहय बालबालिकाहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जानकारी गराउने उदेश्यले पत्रकार सम्मेलन गर्न लागेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend