logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त


  • जन आकाश
  • बुधबार, माघ २८ २०७७

 



 

काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।

विभागको जिम्मेवारी दिई सहमतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति पछि उनले विभागको कार्यभार सम्हाल्ने स्रोतको भनाई छ । यसअघि महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै रिक्त पदमा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई पठाइएको हो ।
आन्तरिक राजश्व बिभाग नेपाल सरकारकोे अत्यन्तै महत्वपुर्ण निकाय मानिन्छ ।

त्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend