logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

७१औं  प्रजातन्त्र दिवस राप्रपा काठमाडौले भब्य  रुपमा मनायो


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ७ २०७७

काठमाडौ ।७१औं  प्रजातन्त्र दिवसको  उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला समितिले पार्टी कार्यलय चाबहिलमा चिया पान कार्यक्रम सम्पन्न  गरेको छ।
काठमाडौ जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष नवराज सिमखडाको सभापतित्वमा र पुर्व गृहमन्त्री बुद्धिमान तमाङ्को प्रमुख अतिथिमा  सयौभदा बढी नेता कार्यकर्ताहरु जम्मा भइ  ७१औं  प्रजातन्त्र दिवस मनाएको हो।



२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो हार ब्यहोरेपछी  तिनटुक्रामा बिभाजन भएको राप्रपा, राप्रपा नेपाल , राप्रपा रास्टवादी भर्खरै मात्र एकता भएको सन्ध्यामा काठमाडौ जिल्ला अध्यक्ष भएका सिम्खडाको नेतृत्वमा काठमाडौ जिल्लाले मुर्तरुप पाएको थियो।

उनैको नेतृत्वमा आज प्रजातन्त्र दिवश भब्य भएको राप्रपा काठमाडौ जिल्ला सचिब
राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि अधिकारिले जन आकाश डटकमलाइ जानकारी दिएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend