जन आकाश
काठमाडौं । तीनबर्ष अगडी अर्थात २०७५ साल बैशाख ९ गते पोखरामा गठीत घुम्ती मुक्तक टोली गठन भएको र उक्त कार्यसमितिले तीन बर्षसम्म कुनैपनि कार्यक्रम र संस्थाको उन्वयनको निम्ति कुनै गतिविधि पनि गर्न नसकेको हुनाले पोखरामा गठित समितिलाई पुर्णरुपमा अमान्य हुनेगरी विघटन गरेर नयाँ मुक्तक घुम्ती टोली गठन भएको छ । २०७७ साल फागुन १ गते बुधबार काठमाडौको नयाँ बजारमा बसेको बैठकले उक्त निर्णय गर्नुको साथै रुद्र अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको छ ।
कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्षः रुद्र अधिकारी
उपाध्यक्षः दुर्गा तिवारी
उपाध्यक्षः रविन्द्र आशिष शैली
सचीव ः भुवन सिवाकोटी
कोषाध्यक्षः बिमला अधिकारी देवकोटा
सदस्यः नम्रता उपे्रती
सदस्यः पुष्पा धमला
सदस्यः बिद्या भण्डारी
सदस्य ः देवकी तिमिल्सिना लगायत चयन भएका छन् ।
उक्त समितिले प्रत्येक महिनाको पहिलो बुधबार बसेर घुम्ती मुक्तकको क्षेत्रमा काम गर्ने गरी काम थालेको नयाँ कार्यसमितिका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिएका हुन्र ।
मुक्तक घुम्ती टोलिका पदाधिकारीहरुको परिचय खुलोस भनेर फोटोसहित प्रकाशन गरेका छौ।

संरक्षकः राजन कार्की

संरक्षकः हरिभक्त महेश सिग्देल

सल्लाहकारः प्रकाश घायल

अध्यक्षः रुद्र अधिकारी

उपाध्यक्षः दुर्गा तिवारी

उपाध्यक्षः रविन्द्र आशिष शैली

सचीव ः भुवन सिवाकोटी

कोषाध्यक्षः बिमला अधिकारी देवकोटा

सदस्यः नम्रता उपे्रती

सदस्यः पुष्प धमला

सदस्यः बिद्या भण्डारी

सदस्य ः देवकी तिमिल्सिना रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend