जन आकाश
काठमाण्डौ । लामो सययदेखि कला,साहित्यतथाविभिन्न क्षेत्रमाक्रियाशील रहेर समाजबिकासमाउत्कृष्ठ योगदान गरेकाब्यत्तित्वलाई परिवार दलले सम्मानगरिएको छ । नेपाल परिवार दलकाअध्यक्षएवम् पूर्वमन्त्रीएकनाथ ढकालले उनीहरुलाई राजधानीमाआयोजित छुटा छुटै कार्यक्रमासम्मान गरेकाहुन् ।
नेपाल प्रज्ञा प्रतिस्ठानका, सिस्नुपानी नेपालका सदस्यकलाकार धिरेन्द्र प्रेमसीझा, लोक तथाआधुनिकगायिका टिका पुन, मैथली भाषाबिज्ञ रुपाझा, कलाकार उदिराम खड्का, एन्जलश्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुने अन्य मायुवा बैज्ञानिक बसन्तकुमार शाही, सुपर मेमोरी किङ बिजयशाही, गिनीज बुक रेकडिस्ट, मंगल बिस्ट, गायीका प्रभिमा गहतराज, गायीका स्मृतिशाही,, गायक सरोज सुनाम,कलाकार लक्ष्मीशाही, पूर्व राष्ट्र सेवक,टिकारा गिरी, युवा ब्यबसायीद्धय, नरेन्द्र राय यादव, सन्तोष कुमार शाह, काजल जैशवाल, गुन्डु खान लगायत रहेका छन् । परिवार दल काठमाण्डौ–कर्णाली प्रदेश र प्रदेश २ सम्र्पक समितिद्धारा आयोजना गरेको छुटा छुटै कार्यक्रममा उनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।
सम्मान पछि बोल्दै अध्यक्ष ढकालले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीयब् यबस्थाको देशलाई खाँचो रहेको बताए । उनले जनतालाई दुःखदिएर गरिने कुनै प्रकारको आन्दोलनमा परिवार दलको समर्थन नरहने भन्दै सडक प्रर्दशनलाई रोक्न दलहरुलाई आवहान समेत गरे ।
पूर्वमन्त्री समेत रहेका ढकालले ब्यबस्था परिर्वतन भएपनि नेतृत्व परिर्वतन नभएकोले अहिलेको अवस्था सृजना भएको भन्दै संबिधानले दिएको अधिकार प्रयोग गर्न समेत अहिलेका दलहरुले नदिएको जिकिर गरे । उनले अहिलेको परिर्वतनलाई संस्थागत गर्नको लागि नयाँ सोच सहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।
\
अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend