logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील युवा संघ नेपालको १ न. प्रदेशमा प्रसाई


  • जन आकाश
  • आइतबार, फाल्गुन ९ २०७७

सुनसरी । प्रगतिशील युवा संघ नेपालको १ न. प्रदेशस्तरीय कमिटी गठन भएको छ । यहि फागुन १ गते सुनसरीको ईटहरीमा भएको प्रगतिशील युवा संघ नेपालको भेलाले प्रसाईको नेतृत्वमा २१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
प्रदेश कमिटी हाक्ने युवाहरुको नमावली यस प्रकार छ ।
अध्यक्षः घनश्याम गुरागाई
उपाध्यक्षः बिनोद प्रसाई
सचीवः राम कुमार राई



सदस्यहरु
मुकेश कटवाल
लोक बहादुर राई
राजन अधिकारी
पुर्णराज नेम्वाङ
हरी प्रसाद दाहाल
राम बिनोद पौड्याल
सुदीप दाहाल
पी्रय प्रकाश रिमाल
नवीन कार्की रहेका छन् ।
पद पुर्ति गर्न बाकी रहेका पदहरु अर्को बैठक बसेर तय गर्ने गरी उक्त निर्णय गरिएको नव गठित १ न. प्रदेश सचीव राम कुमार राईले जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend