logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • मंगलबार, फाल्गुन १८ २०७७

पुष्पा धमला



कृतिम हाँसो हाँसे पनि परेलीमा बर्षात भयो
वसन्तमा झर्नु पर्ने पतझरको पात भयो
उनले जे जे गरेपनि उनी अझै शुद्ध नै छन्
मुहार लुकाई हिंड्नु पर्ने मै नारिको जात भयो ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend