logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापका युवा किसानको यस्तो छ अनुभव


  • जन आकाश
  • आइतबार, फाल्गुन २३ २०७७

नेपालका युवाहरु लाइन बसेर नेपालमा केही सम्भावना छैन भन्दै निरास भइरहेका वेला रामेछाप जिल्ला मन्थली नगरपालिका वडा न. १२ सिक्रालका बिजय पोखरेलले करिव ३ बर्ष अगाडी सञ्चालन गरेको कुखुरा पालन सफल भएको छ । त्यो सफलता सँगै उनले अहिले आधुनिका बाख्रा पालन पनि शुरु गरेका छन् ।



उनको भनाईमा आमाको दुध खाएर अघाइएन बाउको घुडा चुसेर कहिले अगाउने नेपाल भनेको आमा हो । नेपालमा गर्दा त नपुग्नेलाई काही गए पनि पुग्दैन । भन्छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend