जन आकाश
काठमाडौ । नेपलीहरुको पर्व शिवरात्रि पर्व धूमधामसँग मनाइँदै छ । बिहानै देखि पशुतिरमा मानिसहरूको भीड लागेको छ । पशुतिरमा दर्शनार्थीको सहजताको लागि पशुपति विकास कोषले लाइनको व्यवस्था गरेको छ ।
उक्त दर्शानार्थीको लाइन गौरी घाट तर्फबाट किरातेश्वर मन्दिरसम्म रहेको छ । भने यता गौशाला पट्को लाइन मित्र पार्कसम्म रहेको देखिन्छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend