logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मुक्तिनाथ विकास बैंकले दृष्टि आइ केयर सिस्टम पनि लागु गदै


  • जन आकाश
  • बुधबार, चैत्र ४ २०७७

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टम विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।



सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टम बाट ओपिडि विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० %सम्मछुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेको बैकले बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend