logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रदेशहरुमा फैलदै


  • जन आकाश
  • मंगलबार, चैत्र १० २०७७

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र AML/CFT तालिम कार्यक्रम गरेको छ ।



उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको सिटी एक्पे्रस मनिटान्सफरले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend