जन आकाश
काठमाडौ । आज भईरहेको र्थी नेशन कपको फाइनल खेलमा नेपालले १–० को अग्रता लिएको छ । नेपालका पहिलो पटक डेब्यू गरेका संदीप राईले गोल गदै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपालका प्रधानमन्त्री पनि राष्ट्रिय फुटबल टिमलाई हौशला दिन रंगशालामा हुनुहुन्छ ।
चर्चित लोक गायक बद्री पंगेनी पनि खेल हेर्न पुगेका छन् । ठुलो संख्यामा पत्रकारहरु क्यामारामा आफ्नै देशमा भएको गौरवपुर्ण फुटवल खेलको प्रत्यक्ष पशारणमा जुटेका छन् ।
अर्को गोल थप्यो नेपालले २–० को अग्रता नेपाललाई बिशाल राईको गोल सँगै नेपाल अगाडी बढ्दै ।
नेपाल हामी रमाउछौ त्याहा जाहा मेहनत र पसिनाको फल प्रप्त हुन्छ । राष्ट्रिय गौरब त्यहा महसुस र्गछौ जहा हाम्रो पसिनाको फल प्रप्त हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend