logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पुर्व राजारानी कुम्भ मेलामा सहभागी हुन जादै


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०७७

काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी देवी शाह भारतको हरिद्वारमा संचालित महाकूम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष निमन्त्रणामा सहभागी हुन यही चैत्र २६ गते बिहिबार सवारी जाने भएका छन् ।



२३ गते राजाका प्रेस सल्लाहकार पणिराज पाठकले जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend