logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल र नेदरल्याण्डको खेल जारी बनायो नेपालले भारी स्कोर


  • जन आकाश
  • मंगलबार, बैशाख ७ २०७८

 



काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत अहिले जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी रहेको छ । किर्तिपुरको त्रिभुवन अन्तराष्ट्रिय खेल मैदानमा भइरहेको खेलमा नोपालले १९ ओभर खेल्दासम्म १९४ रन बनाइसकेको छ ।

नेपालका ब्याटसम्यानहरुले अर्ध सतक बनाउन सजिलै सकेका छन् । यो त्रिकोणात्मक खेलमा दिपेन्द्रले २८ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा अर्धसतक हानेका बनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend