जन आकाश
काठमाडौ । नेपालले नेदरल्याण्डलाई सजिलै जितेको छ । त्यसको अलवा नेपालले अन्तराष्ट्रिय टि टवान्टी क्रिकेटमा सवैभन्दा धेरै स्कोर बनाएको पनि यो पटक हो ।
आज नेपाललाई दुइवटा खुशी
आजभन्दा ६ बर्ष अगाडी माहामारी भुकम्पले क्षति पु¥याएको धराहरा पनर्निमित उदघाटन भएको छ । अर्को नेपालले अन्तराष्ट्रि त्रिकोणात्मक टि टवान्टी सिरिन्ज पनि जितेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend