logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

शिवपुरी साहित्य समाजद्वारा प्रकाश कार्की (घायल )सम्मानित


  • जन आकाश
  • आइतबार, बैशाख १२ २०७८

 



काठमाडौ । यहि शनिवार टोखा नगरपालिकाको वडा न. १ झोरको  गाउँमा एक कार्यक्रम गरि शिवपुरी साहित्य समाजले लेखक तथा  गजल साहित्य बिधामा कलम चलाउदै आएका प्रकाश कार्की (घायल)लाइ २०७६ गजल साहित्य सम्मान प्रदान गरेको छ।
कार्यक्रमको नाम नै गुन्द्रुक मक्कै भटमास राखेर कार्यक्रम गरिएको थियो।

कार्यक्रम  शिवपुरी सन्देशको ९१ औ अङ्को  सभापतित्वमा, वरिष्ठ साहित्यकार तुलसी भट्टराईको प्रमुख अतिथि, विशेष अतिथी टोखा नगरपालिकाका १ न. वडा अध्यक्ष श्रीकृस्न अधिकारि साथै स्थानीय आयोजक एचके धिताल, माधव बिडारी लगायत  विभिन्न क्षेत्रका साहित्यकार ,समाजसेवी , जनप्रतिनिधिहरु, स्थानीयबासिको उपस्थितिमा कार्यक्रम भएको थियो।

कोभिडको कारण २०७६ को सम्मान अहिले प्रधान गरिएको आयोजकले जानकारी दिएको हो।

शिवपुरी साहित्य समाजले प्रकाशन गर्दै आएको शिवपुरी सन्देश मार्शिक पत्रीकाको ९१ सस्करणमा उत्त सम्मानवाट घायल सम्मनित भएका हुन ।


उनलाइ जन आकाश मिडियाको पनि हार्दिक बधाई ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend