logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बिदेशी कम्पनीले उपकरण, औसधि बेच्न फैलाएको नाम हो कोरोना


  • जन आकाश
  • बिहिबार, बैशाख १६ २०७८

 



आजवाट निशेधज्ञ जारी भएको छ। जनताहरु पानी बिनाको माछा जस्तै भोकै प्यासै कोरोनाको डरले भन्दापनी अभाव, तनावले छटपटाएका छन् ।हिजो दिउँसो जतिपनि बैकहरु थिए त्याहा नसोचेको भिड थियो।

मानिसहरू शहर छोडेर जानेको लर्को पनि अचम्मको देखियो। जाने काहा गाउँ गयो क्वारेन्टाइनमा बस भन्छ। शहर आयो हिडडुल नगर भन्छ। कोठामै बस भन्छ । रेडियो सुन्यो कोरोना बाट यतिजनाको मिर्त्यु भनेर समाचार बज्छ त्यो समाचार आफैले थाहा पाएर लेखेको भने होइन अस्पतालले दिएको जानकारी अनुसार भनेको हुन्छ । पसल गयो भाउ बढिसकेको हुन्छ । किन महगो भनेर सोध्यो भने सामान सटेज छ भन्छ। यस्तो कामहरू गर्नलाइ पो निशेधज्ञा गरेका रहेछन।

नेपालमा गएको १ बर्षा अगाडी लगाएको लकडाउनले उत्पन्न गराएको आर्थिक,सामाजिक अस्तव्यस्त अहिलेसम्म सगालिन सकेको छैन।
फेरि शुरु गरेको निशेधज्ञाले धेरै रोगले मानिस मर्दैन भनेर भन्ने स्वास्थ बिभागले किन यो अत्याउने खालको रिपोर्ट गर्छ।

बिज्ञ भनेका को हुन जस्ले सधै खतरा हुने भो खतरा हुने भो भनेर मिडियामा फुक्छन। तिनको पो हिजोका दिनमा राजनीति नियुक्ति खाएर के के बिल मिलाएर हजम गरेको पैसाले काठमाडौ शहरमा घर बनाएका छन् । अनि जति लकडाउन लगाए पनि घरभाडा आउँछ । मन्छे गाउँ जाउनकी शहर बसुन। सजिलो भन्दिनलाइ ।

सरकारको कुनै लकडाउन गर्ने नीति नै छैन भन्दाभन्दै एक्कासि निशेधज्ञाको निर्णय काहावाट आयो ? नेपालको सरकार बिदेशी शक्तिको आडमा चल्छ भनेर चिया पसलतिर मानिसहरूले कुरा गरेको सुनिन्थ्यो । त्यतिबेला पत्याउने कुरा हुदैनथ्यो । तर अहिले त्यस्तै होकि भन्ने वातावरण बनेको छ।
एक्कासि निशेधज्ञा जारी भएको छ। यो नेपाली समाजले थेग्न नसक्ने काम हो।

नेपालीहरुले कोरोना भनेको रुघाखोकी रहेछ भनेर बिस्तारै बुझ्दै गैरहेको बेलामा कडा खालको कोरोना भनेर प्रचार किन गरिदै छ ? यसवाट पनि प्रस्ट हुन्छ कि डर देखाएर गरिखाने मानिसहरूलाई भोकै मरुन भन्न यस्तो खेल बिस्वका धनी रास्टहरुले खेलाएको त्यो खेलमा गरिब रास्टका सरकारहरुलाइ दवावमा पारेका हुन सक्छन् ।

किनकी तिनिहरुले उत्पादन गरेको औषधि जन्य पदर्थहरु, उपकरणहरु बेस्सरी उत्पादन गरेका छन् अनि त्यो बेचेर सन्सारकै धनी बन्ने सपना बुनेका धनी रास्टहरुको चाल बिस्तारै खुल्दै छ।

नभए कोरोनाको डोजको बिषयलाई लिएर बिस्वमा किन विवाद भइरहेको छ। प्याटेन्ट कसले पाउने भनेर होड चलिरहेको छ । कोरोना रोग हो भनेर पत्ता लगाउने कुनै मापदण्ड किन बाइदैन ? युनिटी पावर भएकालाई नेगेटिभ देखाउने मेशिन चाहियो जवकी युनिटी पावर भएको मानिस त आफै स्वास्थ्य भइहाल्छ नी ।

हिजोपनी कालगतिले अरु रोगले मन्छे मरेकै थिए। आज कालगतिले मरेपनी कोरोना, अरु रोगले मरेपनि कोरोना कति सजिलो भएको त्यही रिपोर्टलाई आधार बनाएर के के न भयो भनी डङ्का पिटेर गरिखाने वर्ग सिद्दयाउने खेलमा मनिस नै लागिरहेको देखिन्छ ।

कोरोनाको डरपछी कम्प्युटर, मोबाईल फोन, उपकरणको मुल्य घटेको छैन बढेको छ। किन बढ्यो मान्छे मरेको मत्यै गर्दा त मान्छे घटेपछी सामानको भाउ घटनुपर्ने किन बढिरहेको छ ? किन यस्तो भैरहेको छ ?

हुन सक्छ यो पृथ्वीमा धनी मान्छे मात्र बाच्नुपर्छ भनेर सोचेका होलान् धनिहरुले जस्ले काम नगरी खान पुग्छ। अरुको के मतलव राख्नु भन्ने सोचेका होलान् । तर ती मान्छेहरू धनी यिनै दिनरात मेहनत गर्ने मानिसहरूले गर्दा तिनीहरुले प्रयोग गर्ने सुख सुबिधा प्राप्त भएको भन्ने बिर्सेका हुन सक्छन् ।

गरिखाने बर्ग काम गर्न नपाएर खान नपाएर मर्छन भने ती अरुलाइ काम लगाएर खानेहरु पनि कसैले केही उत्पादन नै गर्न छाडे भने ती पनि खान नपाएरै मर्ने छन् । मर्ने सम्य अलि अगाडी पछाडी मात्र हो।

त्यसैले कुन कुन रास्ट मिलेर यो कोरोनाको हल्ला संसारभरि फैलाएर गरिबहरुलाइ झन गरिब बनाउने बिकसित र धनी रास्ट झन धनी बन्ने योजना बनाएर सेनिटाइजर, ग्लोब,पिपि,अक्सिजन , भेन्टिलेटर, माक्स उत्पादन गर्ने मेशिन बेचेर धनी हुने खेल बन्द गरि मानवको पक्षमा लागुन भन्ने गरीखाने मानिसहरुको पक्षीइय आग्रह छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend