जन आकाश
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।
काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर थियो ।
यसरी प्रधानमन्त्री निवासवाट निजी निवासमा जादा यस्तो प्रदर्शन सायद नेपालको पहिलो हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend