logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि बिच सम्झौता


  • जन आकाश
  • शुक्रबार, साउन १५ २०७८

 



काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडल ेकमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यलेः वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.सँग २०७८ साल श्रावण १५गते सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार MAW वृद्धि कमर्सियल भेहिकल्सप्रा. लि. बाट ग्राहकहरुले Fotonब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैकले उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend