जन आकाश
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्ने उदेश्य सहित क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको जनाएको छ ।
बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend