जन आकाश
कोरनाको खतरा छ रे
बाहिर खतरा छ रे म त देख्छु आज
निलो र सफा आकास हराभरा धर्ती प
खोला नाला र तलाउको पानीको बहाब
भन्छन घरमै बस खोरमा थुनिएको बा
न त भुइचालो गाको छ न त डढेलो ला
न त आधीबेरी आको छ न त बाढी आको
घर बाहिर चिहाएर हेर्छु चोक उस्
मन्द मन्द हावामा पात फरफराएका
फूलहरुले फैलाएको ताजा ताजा सु
खै कहाँ छ खतरा म त देख्छु हिजो
न त बेस्मारी हिउ पर्या छ न आन्
खै कुन्नी था छैन के ले यती धे
बम गोला बिना नै नरसंहार गर्ने
कस्तो प्रलय हो यो मै हु भन्ने
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend