जन आकाश
काठमाडौं । १४औं महाधिवेशनको बिषयलाइलाई लिएर नेपाली कांग्रेस पार्टी भित्र भद्रगोलको स्तिथि बनेको छ । पार्टी कार्यालय, सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना भइरहेकाले त्यसैको बिषयलाई लिएर केन्द्रीय सदस्यहरुको बैठक बसेको छ । भने केन्द्रीय सदस्यहरुलाई सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बोलाइएको छ ।
पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६ (१९ सम्म हुनुपर्ने हो । तर क्रियाशील सदस्यता विवादका कारण वडा, स्थानीय तह लगायतका तल्लो कमिटीको कुनै पनि अधिवेशन सुरु नै हुन सकेको छैन । नेताहरुका अनुसार अहिले दुई विकल्पमा छलफल भइरहे पनि सेर बहादुर देउवा प्रधानमन्त्री भएका र मन्त्री मण्डल विस्तारमा समस्यामा फसेको बेलामा रामचन्द्र पौडेल समुहले यहि मौका पारेर आन्तरिक विवाद र अवसरलाई खेल्न खोजिएको देखिन्छ ।
जसको कारणले केन्द्र देखि स्थानीय सम्म नेपाली कांग्रेसको भद्रगोल भइरहेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend