logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनवाइइएफद्वारा रक्तदान


  • जन आकाश
  • बिहिबार, साउन २८ २०७८

 



काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चले सात वटै प्रदेशमा रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । उक्त कार्यव्रmममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो ।

रक्तदान कार्यव्रmममा काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठले जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend